बहुगुणी भीमसेनी आयुर्वेदिक कपूर !

भीमसेनी आयुर्वेदिक कपूरको धेरै उपयोहरु – आरतीको पूजा गर्न, रुघाखोकी को लागि, हिउँ पर्ने ठाउँमा सास फेर्न गाह्रो भएमा, दाँतको दुखाइ, नजर उतारन, वात रोग आदि

योगराज गुग्गुलु (गोलि)

योगराज गुग्गुलु वात , पक्षाघात , हात काँप्ने, चक्कर, उच्च रक्तचाप, मोटोपन, जोर्नी दुख्ने, हात-खुट्टा दुख्ने आदिमा लाभदायक छ ।

संशमनी वटी (गोलि)

संशमनी वटी रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै वीर्य स्राव, मस्तिष्क र पाचनतंत्र बलियो बनाउन, जुनसुकै दीर्घकालीन रोग, गर्भवती, प्रसूति, साना बालबालिका, संवेदनशील प्रकृति भएको व्यक्ति तथा वृद्धहरुको लागि उपयुक्त

लघुमालिनी वसंत (गोलि)

लघुमालिनी वसंत बच्चालाइ आउने ज्वरो, झाडापखाला, शरीर कमजोर हुने, पाइल्स, भोक नलाग्ने, महिनावारीको समयमा अत्यधिक लाभदायक हुन्छ लघुमालिनी वसंत (गोलि)