बहुगुणी भीमसेनी आयुर्वेदिक कपूर !

भीमसेनी आयुर्वेदिक कपूरको धेरै उपयोहरु – आरतीको पूजा गर्न, रुघाखोकी को लागि, हिउँ पर्ने ठाउँमा सास फेर्न गाह्रो भएमा, दाँतको दुखाइ, नजर उतारन, वात रोग आदि

योगराज गुग्गुलु (गोलि)

योगराज गुग्गुलु वात , पक्षाघात , हात काँप्ने, चक्कर, उच्च रक्तचाप, मोटोपन, जोर्नी दुख्ने, हात-खुट्टा दुख्ने आदिमा लाभदायक छ ।

संशमनी वटी (गोलि)

संशमनी वटी रोग प्रतिरोधात्मक शक्ति बढाउनुको साथै वीर्य स्राव, मस्तिष्क र पाचनतंत्र बलियो बनाउन, जुनसुकै दीर्घकालीन रोग, गर्भवती, प्रसूति, साना बालबालिका, संवेदनशील प्रकृति भएको व्यक्ति तथा वृद्धहरुको लागि उपयुक्त