मनुष्य जीवनको कारण के हो ?

अध्यात्म थाहा नहुँदा यो प्रश्न व्यक्तिको मनमा रहन्छ । यदि भगवानले नै सुख अनि दुःख दिनुहुन्छ भने मेरो सबैलाई प्रश्न छ कि सुखको समय कति जानाले भगवान प्रति आभार अथवा कृतज्ञता व्यक्त गर्नुहुन्छ कि, हे भगवान, तपाईको कृपाको कारणनै यो सुख मेरो जीवनमा आयो ।

भक्तियोग

निर्मल हृदयमा भक्तिको उदय भएर जीव भक्त हुन जान्छ र परम सत्यको अनुभूति लिनको लागि पात्र बन्दछ ।

स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया के हो एवं किन महत्त्वपूर्ण छ ?

स्वभावदोषको कारण हुने शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक र आध्यात्मिक दुष्परिणाहरु हटाई, सफल वा सुखी जीवन जीउँनको लागि, स्वभावदोषहरु हटाएर चित्तमा गुणहरुको संस्कार निर्माण गर्ने प्रक्रियालाई ‘स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया’ भनिन्छ ।

आध्यात्मको महत्तव

एक व्यक्तिको बुढयौलीपन, उपचार हुन नसक्ने रोग र मृत्युको लागि केहि गर्न सक्दैन । यस्तो अवस्थाहरुमा यदि रोगी निराश छ तब निराश हटाउनको लागि आध्यात्म एक उपचारको रुपमा वृद्धवस्था प्रति दार्शनिक दृष्टिकोण निमार्ण गर्न प्रयोग गर्न सकिन्छ ।