छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग २)
तपाईलाई थाहा छ, छतमा तरकारी तथा फलफूल लगाउँदा आफ्नो परिवारको पर्याप्त हुन सक्छ ।
तपाईलाई थाहा छ, छतमा तरकारी तथा फलफूल लगाउँदा आफ्नो परिवारको पर्याप्त हुन सक्छ ।
विपत्तिको समयमा हामी आफ्नै छतमा बागवानी गरेर तरकारी, फलफूल लगायत औषधीय बिरुवाहरु लगाएर जीवीत रहन सक्छौं ।
घरमा जमिनको अभावमा छत वा कौसीमा पनि तरकारी, फलफूल र औषधि वनस्पतिहरु लगाउन सकिन्छ ।
पारिवारिक तहमा विचार गर्ने समय घरको विषयमा, आर्थिक स्तरमा विचार गर्ने समय सम्पत्तीको विषयमा तथा सामाजिक दायित्व अन्तर्गत समाजको लागि हामी के गर्न सक्दछौं, यी विषयमा जानकारी दिएको छ ।
बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुमा यातायात रोकिन्छ । यसले अन्य सामानहरुको साथ-साथ औषधि पनि पाउन कठिन हुन जान्छ ।
अन्न, दाल, तेल, घीउ, मसला संग्रह गर्नुहोस् । विशिष्ट ऋतुमा उत्पादित तरकारीहरु र फलफूलहरु सकेसम्म संग्रह गर्नुहोस् ।
आपतकालमा बजारमा बिभिन्न दैनिक उपयोगी सामानहरुको का अभाव हुनेछ, समानहरु महँगो हुनेछ अथवा उपलब्ध हुने छैन । त्यो समयको लागि अगाडि बताएका विकल्पहरु उपयोगी हुनेछ । यी विकल्पहरुबाट तपाई के गर्न सक्नुहुन्छ, अहिले देखिनै प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।
आपतकालको दृष्टिले मैसम अनुसार आवश्यक चीजहरु, सुरक्षाको लागि आवश्यक चीजहरु इत्यादि, यस लेखमा जानकारी दिइएको छ ।
आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको संकट अनुभव हुनेछ । आगाडि त यी ईन्धनहरु उपलब्ध हुने छैनन् । तब ईन्धनबाट चल्ने दुईपांग्रो र चारपांग्रो सवारीहरु अनुपयोगी हुनेछन् ।
मानिस पानी बिना बाँच्न सक्दैन र उसले बिजुलीको अभावमा जीवित रहने कल्पना पनि गर्न सक्दैन; त्यसकारण यस लेखमा पानीको सुविधा, पानी भण्डारण र यसको शुद्धीकरणको विधिहरु, बिजुलीको विकल्पको विषयमा जानकारी प्रदान गरेको छ ।