श्री गणेशोपासना एवं त्यससँग सम्बन्धित महत्वपूर्ण सूत्र

श्री गणेशजीको उपासनामा नित्यपूजा, अभिषेक, सम्बन्धित व्रत एवं उपवास, अथर्वशीर्ष पाठ, सम्बन्धित विविध श्लोक एवं मन्त्रहरुको विशिष्ट संख्यामा पाठ, नामजप जस्ता विविध कृत्यहरुको अन्तर्भाव हुन्छ ।

घटस्थापना आदि विधीहरुका शास्रीय आधार तथा तिनीहरुका आध्यात्मिक परिणाम

घटस्थापना गर्नु अर्थात नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का हाल्दछ ।