छतमा बागवानी (टेरेस गार्डनिङ) विपत्तिपूर्ण समयको लागि जीवन रेखा (भाग १)

विपत्तिको समयमा हामी आफ्नै छतमा बागवानी गरेर तरकारी, फलफूल लगायत औषधीय बिरुवाहरु लगाएर जीवीत रहन सक्छौं ।