बाढी जस्तो विनाशकारी संकटको स्थिति सामना गर्नको लागि साधना गरि आत्मबल बढाउनुहोस् !

बाढी जस्तो विनाशकारी संकटको स्थिति सामना गर्न कसरी साधनाले मद्दत पुर्याउँछ ?

बाढीको पानी घटेपछि लिनु पर्ने आवश्यक सावधानिहरु’ को सन्दर्भमा मार्गदर्शक सूत्र : भाग ५

बाढीको पानी घटेपछि घर फर्किदा के-कस्ता सावधानिहरु अपनाउ पर्छ ।

तपाईको क्षेत्रमा बाढीको स्थिति नियन्त्रणमा आएपछि घर जानु भन्दा पहिला तथा गएपछि यी सावधानीहरु लिनुहोस् !

यस लेखको माध्यबाट बाढी नियन्त्रणमा आएपछि के सावधानीहरु लिनुपर्छ जानकारी प्राप्त गर्नुहोस् !

जलप्रलयको दृष्टिले भौतिक स्तरमा कस्तो पूर्व तयारी गर्नुपर्छ ? : भाग ४

बाढीको कारण घर छोडेर सुरक्षित स्थानमा जाने समय के गर्नुपर्छ ? तथा बाढी कम भएपछि अपनाउने सावधानीहरु ।

जलप्रलयको दृष्टिले भौतिक स्तरमा कस्तो पूर्व तयारी गर्नुपर्छ ? : भाग ३ 

जलप्रलयको दृष्टिले भौतिक स्तरमा कस्तो पूर्व तयारी गर्नुपर्छ ? : भाग ३ 

जलप्रलयको दृष्टिले भौतिक स्तरमा कसरी तयारी गर्ने / जलप्रलयबाट रक्षाको लागि पूर्वतयारी गर्ने – भाग २

बाढीमा यातायात ठप्प हुन्छ । त्यसकारण त्यो अवधिमा तरकारीहरु, दूध र अन्न उपलब्ध हुँदैन । तसर्थ तिनीहरुलाई अग्रिम संकलन गर्न आवश्यक हुन्छ ।

जलप्रलयलाई ध्यानमा राख्दै भौतिक स्तरमा कुन पूर्व तयारी गर्नुपर्छ ? : भाग १

वर्ष २०१९ मा, भारी वर्षाको कारण महाराष्ट्र र कर्नाटक राज्यहरुका धेरै शहरहरु जलमग्न भएको थियो । धेरै गाउँहरु जोड्ने सडकमा दरार आएको हुनाले यातायात ठप्प भएको थियो ।

चक्रवात जस्तो प्राकृतिक विपत्ति सामना गर्न आवश्यक पूर्वतयारी तथा प्रत्यक्ष संकटकालीन स्थितिमा आवश्यक कृत्य

हावा, हुरी, आधी, चक्रवात जस्ता प्राकृतिक विपत्तिमा सुरक्षित रहनुहोस् ।

आकाशमा बिजुली चम्किरहेको छ भने, निम्न सावधानिहरु अपनाएर सुरक्षित रहनुहोस् !

खुला आकाश मुनि (उदा. मैदान, समुद्री किनार आदि), साथै बिजुलीको खम्बा, मोबाईल टावर, दलदल ठाउँहरु, पानी ट्यांक्की, टिनको टहरा आदि स्थानहरुमा नरोक्नुहोस् ।

आउँदै गरेको भीषण काल सामना गर्नको लागि प्राथमिक उपचार सिक्नुहोस् !

‘प्राथमिक उपचार’ को साधारण अर्थ हो, बिरामीलाई चिकित्सकीय उपचार प्राप्त नभएसम्म बिरामीलाई गरिने प्रारम्भिक उपचार !यो लेख पढेर तथा ‘प्राथमिक उपचार प्रशिक्षण’ लिएर प्रत्येक जागरुक नागरिक उत्तम प्राथमिक उपचारकर्ता बनोस्, यही ईश्वरको चरणमा प्रार्थना छ !