आउँदै गरेको भीषण काल सामना गर्नको लागि प्राथमिक उपचार सिक्नुहोस् !
‘प्राथमिक उपचार’ को साधारण अर्थ हो, बिरामीलाई चिकित्सकीय उपचार प्राप्त नभएसम्म बिरामीलाई गरिने प्रारम्भिक उपचार !यो लेख पढेर तथा ‘प्राथमिक उपचार प्रशिक्षण’ लिएर प्रत्येक जागरुक नागरिक उत्तम प्राथमिक उपचारकर्ता बनोस्, यही ईश्वरको चरणमा प्रार्थना छ !