आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – ४

मानिस पानी बिना बाँच्न सक्दैन र उसले बिजुलीको अभावमा जीवित रहने कल्पना पनि गर्न सक्दैन; त्यसकारण यस लेखमा पानीको सुविधा, पानी भण्डारण र यसको शुद्धीकरणको विधिहरु, बिजुलीको विकल्पको विषयमा जानकारी प्रदान गरेको छ ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – २

हामीले जति पनि अन्न संग्रहित गरे पनि, त्यो बिस्तारै-बिस्तारै समाप्त हुँदै जान्छ । यस्तो समयमा भोकौ रहन नपरोस्, यसको पूर्व तयारीको लागि अन्न रोप्ने, गाई पाल्ने आदि गर्न आवश्यक छ ।