लघुमालिनी वसंत (गोलि)
लघुमालिनी वसंत बच्चालाइ आउने ज्वरो, झाडापखाला, शरीर कमजोर हुने, पाइल्स, भोक नलाग्ने, महिनावारीको समयमा अत्यधिक लाभदायक हुन्छ लघुमालिनी वसंत (गोलि)
लघुमालिनी वसंत बच्चालाइ आउने ज्वरो, झाडापखाला, शरीर कमजोर हुने, पाइल्स, भोक नलाग्ने, महिनावारीको समयमा अत्यधिक लाभदायक हुन्छ लघुमालिनी वसंत (गोलि)
कुटज घनवटी कब्जियत, जन्डिस, जोर्नी, कडा दिसा हुने, पेटमा ग्यास हुने, पेट भारी हुने आदि विकारहरुको लागि लाभदायक हुन्छ ।
गन्धर्व हरितकी गोलि कब्जियत, कडा दिसा, पेटमा ग्यास, पेट भारी हुने, वाकवाकी लाग्नु, अम्लपित्त, जन्डिस, जोर्नी दुख्ने र कडा हुने, ढाड दुख्ने, गृध्रसी (साइटिका) र घुँडा दुख्ने आदिको लागि अत्यन्त लाभदायक हुन्छ ।
तिर्खा लाग्ने, हलका ज्वरो र शरीर दुखाइ आदिमा नागरमोथा चूर्ण लाभदायक हु न्छ ।
खस चूर्ण उष्णताको विकार, वाकवाकी, उल्टी, पखाला, ज्वरो आदि विकारहरुको लागि लाभदायक हुन्छ ।