आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९

बाढी, भूकम्प जस्ता प्राकृतिक आपदाहरुमा यातायात रोकिन्छ । यसले अन्य सामानहरुको साथ-साथ औषधि पनि पाउन कठिन हुन जान्छ ।

आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु : भाग – ८

अन्न, दाल, तेल, घीउ, मसला संग्रह गर्नुहोस् । विशिष्ट ऋतुमा उत्पादित तरकारीहरु र फलफूलहरु सकेसम्म संग्रह गर्नुहोस् ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ७

आपतकालमा बजारमा बिभिन्न दैनिक उपयोगी सामानहरुको का अभाव हुनेछ, समानहरु महँगो हुनेछ अथवा उपलब्ध हुने छैन । त्यो समयको लागि अगाडि बताएका विकल्पहरु उपयोगी हुनेछ । यी विकल्पहरुबाट तपाई के गर्न सक्नुहुन्छ, अहिले देखिनै प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी: भाग ६

आपतकालको दृष्टिले मैसम अनुसार आवश्यक चीजहरु, सुरक्षाको लागि आवश्यक चीजहरु इत्यादि, यस लेखमा जानकारी दिइएको छ ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ५

आपतकालमा पेट्रोल, डीजल आदि ईन्धनको संकट अनुभव हुनेछ । आगाडि त यी ईन्धनहरु उपलब्ध हुने छैनन् । तब ईन्धनबाट चल्ने दुईपांग्रो र चारपांग्रो सवारीहरु अनुपयोगी हुनेछन् ।

आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – ४

मानिस पानी बिना बाँच्न सक्दैन र उसले बिजुलीको अभावमा जीवित रहने कल्पना पनि गर्न सक्दैन; त्यसकारण यस लेखमा पानीको सुविधा, पानी भण्डारण र यसको शुद्धीकरणको विधिहरु, बिजुलीको विकल्पको विषयमा जानकारी प्रदान गरेको छ ।

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – २

हामीले जति पनि अन्न संग्रहित गरे पनि, त्यो बिस्तारै-बिस्तारै समाप्त हुँदै जान्छ । यस्तो समयमा भोकौ रहन नपरोस्, यसको पूर्व तयारीको लागि अन्न रोप्ने, गाई पाल्ने आदि गर्न आवश्यक छ ।