त्रिफला गुग्गुलु (गोलि)

वैद्य मेघराज पराडकर

त्रिफला गुग्गुलु यो औषधि शरीरमा भएको अनावश्यक नमी र बोसो नाशक छ ।

 

१. गुणधर्म एवं सम्भावित उपयोग

यो औषधि शरीरमा भएको अनावश्यक नमी तथा बोसो नाशक छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।

 

उपयोग औषधि लिने पद्धति अवधि
पायल्स, फिस्टुला, कब्जियत, कुनै पनि प्रकारको घाउ, फोडा, मोटोपन, अनियमित महिनावरी, महिनावारीको समय कम रक्तस्राव हुने र महिनावारीको समय रगको ढिक्का आउने अथवा दुर्गन्धित गन्ध आउने

 

दिनमा २ – ३ पटक २ – २ गोलि १ चम्चा मह अथवा १ चम्चा घीउ अथवा मनतातो पानीको साथ लिनुहोस् । १ देखि ३ महिना

 

२. सूचना

अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।

आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखत्र १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।’

 

३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !

मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण

 

४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !

‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)

सन्दर्भ : सनातनका ग्रन्थ ‘आयुर्वेदानुसार आचरण कर बिना औषधियोंके निरोगी रहें !’

Leave a Comment