नागपञ्चमी

नागपञ्चमीको दिन तरकारी काट्ने, चीरने, तारने, जमिन जोत्ने वा जमिन खन्ने आदि काम निषेध गरिएको छ ।

मकर संक्रान्ति (माघे संक्रान्ति)

मकर संक्रान्तिपछि सूर्य उत्तर तर्फ सर्छ । यो क्रियालार्इ ‘उत्तरायण’ भनिन्छ । मकरसंक्रान्ति, निम्नस्थानबाट उच्चस्थानतर्फ जाने उत्सव हो ! त्यसैले यो दिनलार्इ महत्त्वपूर्ण मानिन्छ ।

महायुद्ध, भूकम्प आदि आपदाहरुको सामना कसरी गर्ने ? (भाग २)

यस लेखमा आपतकालीन अवस्थामा आफू र आफ्नो परिवारको सुरक्षाका लागि हामीले के गर्न सक्छौं भन्ने बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । पाठकहरू यसको फाइदा लिनुहोस् ।

बहुगुणी भीमसेनी आयुर्वेदिक कपूर !

भीमसेनी आयुर्वेदिक कपूरको धेरै उपयोहरु – आरतीको पूजा गर्न, रुघाखोकी को लागि, हिउँ पर्ने ठाउँमा सास फेर्न गाह्रो भएमा, दाँतको दुखाइ, नजर उतारन, वात रोग आदि