विषमुक्त अन्नको लागि घरमै हरियो तरकारी रोप्नुहोस् !

Article also available in :

सनातनको ‘घर-घर रोपण’ अभियान

श्रीमती राघवी कोनेकर

‘आजकल खेतमा उपयोग गरिने रसायन एवं कीटनाशक शरीरको लागि यति हानिकारक हुन्छ, कि त्यसलाई छर्ने बेलामा कृषकले आफ्नो नाक र मुख छोप्न बाध्य हुन्छ। ‘खेतका यी विषाक्त रसायन खानामार्फत मानिसको पेटमा पसेपछि मधुमेह, रक्तचाप, क्यान्सर जस्ता गम्भीर रोगहरु अहिले बढ्दै गएको’ विज्ञहरुको धारणा छ। प्राकृतिक रुपमा आफ्नै घरमा हरियो सागसब्जी र तरकारी रोपेर परिवारका लागि विषमुक्त खाद्यान्न उत्पादन गर्न सहज सम्भव छ। त्यसैले आनुहोस्! सनातनको घर-घरमा वृक्षारोपण अभियानमा सहभागी भई विषमुक्त खाना उत्पादन गर्ने संकल्प गरौं।’

– श्रीमती राघवी मयूरेश कोनेकर, ढवळी, फोंडा, गोवा. (१.८.२०२२)

Leave a Comment