सद्गुरु (डॉ.) मुकुल गाडगीळ
कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । मैले गत वर्षदेखि साधकहरूलाई उनीहरूको विकारको लागि पाएका नामजपहरू दिइरहेको छु । ती नामजपबाट आफूलाई फाइदा भएको उनीहरुले बताए । तसर्थ, ती विकारहरू र उनीहरूलाई जुन नामजप दिएको थियो, त्यो तल दिएको छ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् । मैले यो जप साधकहरूलाई उनीहरूको विकारहरूमा दिइरहेको थिएँ । ती नामजपबाट राम्रै लाभ मिलिरहेको साधकले बताए । केही महिनाअघि केही विकार, त्यसको लागि नामजप र नामजप गर्दा साधकहरुको अनुभव दैनिक ‘सनातन प्रभात’ मा प्रकाशित भएका थिए । अब अन्य केही विकार र त्यसको लागि नामजप यहाँ दिइएको छ । यी नामजपहरू विगत ३ महिनादेखि केही साधकहरूलाई दिइँदै आएको छ । उनीहरूले सकेसम्म चाँडो आफ्ना अनुभवहरू ग्रन्थको लागि लेखेर यस लेखमा दिएको इ-मेल वा हुलाक ठेगानामा पठाउनुहोस् ।
| विकार | नामजप |
|---|---|
| १. राम्रो स्वास्थ्यको लागि | श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| २. रगतमा ‘सी रिएक्टिभ प्रोटिन’ को मात्रा बढ्नु, छातीमा कफको संक्रमण हुनु र पित्तको रातो दाग देखिनु । | श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| ३. रगतमा कम हेमोग्लोबिन | श्री हनुमते नम: । श्रीराम जय राम जय जय राम । श्रीराम जय राम जय जय राम । श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गणेशाय नम: । |
| ४. रगतमा यूरिक एसिडको वृद्धि | श्री गणेशाय नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| ५. रगतमा ‘पोटासियम’को मात्रा अधिकतम स्तर भन्दा कम हुनु | श्री दुर्गादेव्यै नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । |
| ६. गर्भाशयमा सिस्ट | श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| ७. ‘साइटिका’ को कष्ट (नशा दबिने) | श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| ८. दिसा साह्रो हुनाले दिसा नआउने र त्यस कारण पेट फूलिने | श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । |
| ९. शरीर सुन्निने र तौल बढ्नु | श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| १०. शरीरमा डण्डीफोर आउने | श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । |
| ११. केश झर्ने | श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । |
| १२. थायराईड | श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । |
| १३. ‘ग्याङ्ग्रीन’ हुने | श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| १४. एलर्जी | श्री गणेशाय नम: । ॐ नम: शिवाय । |
| १५. जन्डिस | ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त । |
| १६. ‘एक्जिमा’ नामक त्वचारोग | ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त ।श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । |
| १७. ‘सोरायसिस’ नामक त्वचारोग | श्री हनुमते नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री दुर्गादेव्यै नम: । श्री गणेशाय नम: । |
| १८. उष्णताले आठौं एवं नवौं द्वारमा डण्डीफोर आउने | श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| १९. घाउ शीघ्र पुरिनको लागि | श्री दुर्गादेव्यै नम: । श्री गणेशाय नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| २०. फ्रयाक्चर शीघ्र जोडिनको लागि | श्री गणेशाय नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
| २१. ‘एसिडिटी’ मा वृद्धि | श्री गणेशाय नम: । श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । |
– (सद्गुरु) डॉ. मुकुल गाडगीळ, गोवा.
यदि साधकलाई यहाँ दिइएको कुनै विकार छ भने त्यसबाट मुक्ति पाउन चिकित्सा उपचारका साथसाथै त्यस सन्दर्भमा दिएका नामजप गर्ने प्रयास गर्न मन लागेमा त्यो नामजप १ महिना दैनिक १ घण्टा प्रयोगको तौरमा गर्न सक्नुहुन्छ ।
साधकहरूले यस नामजपको सन्दर्भमा आफ्ना अनुभव/अनुभूतिहरू [email protected] यस इ-मेल वा तल दिइएको हुलाक ठेगानामा पठाउनुहोस् ।
साधकका यी अनुभवहरूलाई ग्रन्थमा लिने दृष्टिकोणको साथै नामजपको योग्यता बुझ्ने दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ ।
हुलाक ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बांदोडा, फोंडा, गोवा. पिनकोड ४०३४०१
सम्भावित घातक महामारी ‘डिजिज एक्स’ को उपचारको लागि गरिने नामजप
विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि मामजप भाग ४
विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप भाग ५
विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप भाग ३