सम्भावित घातक महामारी ‘डिजिज एक्स’ को उपचारको लागि गरिने नामजप
भविष्यमा आउन सक्ने घातक महामारीको विषयमा जानकारी!
आध्यात्मिक विकास र 'राम राज्य' स्थापनाको लागि
भविष्यमा आउन सक्ने घातक महामारीको विषयमा जानकारी!
शरीरिक विकारबाट पीडीत हुनुहुन्छ भने तपार्इलार्इ यस लेखमा उल्लेख गरेको नामजपहरु लाभदायक हुन सक्छ ।
विकारबाट पीडीत हुनुहुन्छ भने तपाईलाई यस लेखमा उल्लेख गरेको नामजपहरु लाभदायक हुन सक्छ ।
तपाईलाई शरीरमा जलन हुने, चिलाउने, रगत जम्ने, ट्यूमर, दम आधि विभिन्न रोगहरुमा यहाँ दिएको नामजप गर्नाले लाभदायक हुनेछ ।
कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे ।
तपाईलाई थाहा छ, शरीरक विकारहरुमा भगवानको नामजप गर्दा लाभदायक हुन्छ?
