नागपञ्चमी

नागपञ्चमीको दिन तरकारी काट्ने, चीरने, तारने, जमिन जोत्ने वा जमिन खन्ने आदि काम निषेध गरिएको छ ।

मकर संक्रान्ति (माघे संक्रान्ति)

मकर संक्रान्तिपछि सूर्य उत्तर तर्फ सर्छ । यो क्रियालार्इ ‘उत्तरायण’ भनिन्छ । मकरसंक्रान्ति, निम्नस्थानबाट उच्चस्थानतर्फ जाने उत्सव हो ! त्यसैले यो दिनलार्इ महत्त्वपूर्ण मानिन्छ ।

शिवोपासनका पद्धतिहरु

धर्महानी गर्ने वर्गद्वारा शिवजी प्रति हुने अपमान प्रति हामी उदासीन भइदिन्छौं । के यस्तो स्थितिमा हामी शिव कृपा प्राप्त गर्न सकौंला ? असंभव । शिव कृपा निरन्तर प्राप्त गर्नको लागि हमीले समयानुसारको साधना आवश्य गर्नुपर्दछ ।

ऋषिपञ्चमी

तिथि भाद्रपद शुक्ल पक्ष पंचमी ऋषि अर्थात सप्तर्षि – कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि एवं वसिष्ठ ।   उद्देश्य १. ‘जुन ऋषिहरुले आफ्नो तपोबलद्वारा विश्वको मानवमा अनन्त उपकार गरेको छ, जीवनलाई उचित दिशा दिएको छ । ती ऋषिहरुलाई आजको दिन स्मरण गरिन्छ । २. मासिक धर्म, अशौच वा स्पर्शास्पर्शले स्त्रियहरुमा हुने परिणाम यो व्रतले … Read more