स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया के हो एवं किन महत्त्वपूर्ण छ ?

स्वभावदोषको कारण हुने शारीरिक, मानसिक, बौद्धिक, पारिवारिक, सामाजिक र आध्यात्मिक दुष्परिणाहरु हटाई, सफल वा सुखी जीवन जीउँनको लागि, स्वभावदोषहरु हटाएर चित्तमा गुणहरुको संस्कार निर्माण गर्ने प्रक्रियालाई ‘स्वभावदोष (षड्रिपु)-निर्मूलन प्रक्रिया’ भनिन्छ ।

श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ?

तिथिको दिन विशिष्ट घटनाक्रमलाई पूर्णत्व प्रदान गर्नको लागि आवश्यक तरङ्गलाई कार्यरत गर्दछ । त्यसैले श्राद्ध तिथि अनुसार गर्न आवश्यक छ ।

श्राद्धको उद्देश्य एवं महत्त्व

सर्व जीवको लिंगदेह साधना गर्दैन्न् । यस कारण श्राद्धादि विधि गरि बाह्य ऊर्जाको बलमा उनलाई आगाडि जानको लागि प्रोत्साहित गर्नु पर्दछ ।

घटस्थापना आदि विधीहरुका शास्रीय आधार तथा तिनीहरुका आध्यात्मिक परिणाम

घटस्थापना गर्नु अर्थात नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का हाल्दछ ।

आध्यात्मको महत्तव

एक व्यक्तिको बुढयौलीपन, उपचार हुन नसक्ने रोग र मृत्युको लागि केहि गर्न सक्दैन । यस्तो अवस्थाहरुमा यदि रोगी निराश छ तब निराश हटाउनको लागि आध्यात्म एक उपचारको रुपमा वृद्धवस्था प्रति दार्शनिक दृष्टिकोण निमार्ण गर्न प्रयोग गर्न सकिन्छ ।