अग्निहोत्रको महत्त्वलाई नेपालीहरुले ध्यानमा राखि प्रतिदिन ‘अग्निहोत्र’ गर्नुहोस् !

दैनिक अग्निहोत्रको गर्ना विभिन्न रोपहरुमा उपचारत्मक प्रभाव हुने जस्तै – दम, एचअइभी, रक्तचाप, हृदयघात, मुटुरोग, मधुमेह, क्यान्सर आदि

अग्निहोत्रका विभिन्न फाइदाहरू

साधनाको (आध्यात्मिक अभ्यासको) सन्दर्भमा अग्निहोत्रको लाभ कर्मको उपासनाको रुपमा अग्निहोत्र गर्दा ती सम्बन्धित देवताहरुको स्तरमा हुने लाभ अ. अग्निहोत्र गर्नु आकाशमण्डलमा निहित सूक्ष्म देवताहरुको तत्त्वहरुलाई जागृत गरि तिनीहरुका तरङ्गहरुलाई पुथ्वीमा आकर्षित गर्ने प्रभावकारी माध्यम हो । आ. अग्निहोत्ररूपी कर्ममा प्रजापतिरूपी उत्पत्तिशक्तिको जागृतिकरण हुनाले भूमिमण्डडलसँग सम्बन्धित सात्त्विक इच्छाजन्य जननधारणाक्षम बीज उचित समय रहि प्रसवकर त्यसबाट सत्त्वगुणात्मक … Read more