विश्वव्यापी माहामारी निम्त्याउने कोरोना विषाणुको नयाँ प्रकार ओमिक्रोन विषाणु विरुद्ध आध्यात्मिक स्तरमा लड्न यो जप गर्नुहोस् !

कोरोना विषाणुको नयाँ प्रकार ओमिक्रोन विषाणु विरुद्ध आध्यात्मिक स्तरमा लड्नको लागि नामजप उपलब्ध ।

भगवान दत्तात्रेय

भगवान दत्तको नामजपले मृत्युलोकमा अट्केका पूर्खाहरुलाई गति प्राप्त हुन्छन् । तसर्थ, त्यस पछि उनीहरु आफ्नो कर्मानुसार अगाडिको लोकहरुमा जान्छन् र यक्तिलाई हुने कष्टको प्रमाणहरु कम हुन्छन् ।