हनुमान जयन्ती भन्न किन उचित… यो अवश्य थाहा पाउनुहोस् !

Article also available in :

हनुमान जयन्ती कि हनुमान जन्मोत्सव ?

शब्दकोशमा जयन्ती शब्दको अर्थ कसैको जन्मतिथिको दिन मनाउने उत्सव हो जुन प्रचलित छ । दनेवता, सन्त एवं महापुरुषहरुको जयन्ती मनाइन्छ । श्री हनुमान पनि यस श्रेणीमा आउनुहुन्छ ।जो संसारमा हुनुहुँदैन, उहाँको जयन्ती मनाइन्छ ।

धेरै देवताहरुको जयन्ती मनाइन्छ । उदा. दत्त जयन्ती, वामन जयन्ती, परशुराम जयन्ती आदि । श्री परशुराम पनि श्री हनुमानजी समान चिरञ्जीवी हुनुहुन्छ, जसको जयन्ती मनाइन्छ । त्यसैले, हनुमान जन्मोत्सवको स्थानमा हनुमान जयन्ती शब्दप्रयोग गर्न अधिक उचित हुनेछ ।

Leave a Comment