हनुमान जयन्ती

 

तिथि

कतिपय पञ्चाङ्गका अनुसार हनुमानको जन्म तिथि कार्तिक कृष्ण पक्ष चतुर्दशी हो भने कसैले चैत्र पूर्णिमा भनेका छन् । महाराष्ट्रमा चैत्र पूर्णिमामा हनुमान जयन्ती मनाइन्छ ।

 

महत्त्व

हनुमान जयन्तीमा हनुमानतत्त्व अन्य दिनको तुलनामा एक हजार गुणा बढी सक्रिय हुन्छ । यस तिथीमा ‘श्री हनुमते नमः’ नामजप गरी हनुमानजीको अन्य पूजा–आराधना गर्नाले हनुमानतत्त्वको अधिकतम लाभ प्राप्त हुन्छ ।’

 

उत्सव मनाउने पद्धति

यस दिन हनुमानजीको मन्दिरमा सूर्योदयअघि नै कीर्तन सुरु हुन्छ । सूर्योदयमा हनुमानजीको जन्म हुन्छ, त्यस समयमा कीर्तन समाप्त हुन्छ र सबैलाई प्रसाद वितरण गरिन्छ । (सोंठ सबैलाई प्रसादको रूपमा दिन्छ ।)

सन्दर्भ : सनातन का ग्रन्थ `धार्मिक उत्सव एवं व्रतका अध्यात्मशास्त्रीय आधार`

Leave a Comment